जगंलको राजालाई जीवन कैदको फैसला
बर्दियाको जंगलमा राज गरेको ५ वटा पाटे बाघलाई अहिले सम्म नियन्त्रणमा लिसकिएको छ, त्यो मध्य एउटा सदाका लागि ललितपुरको सदर चिडियाखाना भित्र पसेको छ । एउटा भाग्यमानी बाघ केही दिन अघी आफु थुनिएको खोर तोडेर भाग्न सफल भएको थियो
बर्दियाको घना जंगलमा यो बाघ सहित कम्तिमा सात दर्जन भन्दा बढी बाघ रहको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ ।
बाघको संख्या दोब्बर गर्न लागि परेको सरकार खास गरि वन मन्त्रालयलाई अहिले बाघ टाउको दु:खाई बनेको छ
के अब सबै बाघलाई थुन्ने मात्र समस्याको समाधान हो ।