पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा प्रेस युनियनको जित
बुटवल-पत्रकार महासंघ रुपन्देहीमा हिजो सम्पन्न चुनावमा प्रेस युनियनले जिल्लाको महासंघ नेतृत्वमा सानदार जित हासिल गरी आफ्नो बर्चस्व कायम गर्न सफल भएको हो ।
प्रगतिशिल लोकतान्त्रिक प्यानलबाट साझा उम्मेदवार बनेका रामराज पोख्रेलको प्यानलले एमाले निकटे प्रेस चौतारीको प्यानलका दिनेश पाण्डेसहतको प्यानलाई हराउन सफल भएको हो । २० वर्षपछि प्रेस युनियनको युनियनको कब्जामा गएको हो ।