Connect with us
Kapilvast Forest

पत्रकार महासंघ अर्घाखाँची : प्रेस सेन्टरको संयुक्त प्यानल विजयी

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

 

अर्घाखाँची- नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखामा अशोक खनाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल प्रगतिशिल पत्रकार संघ नेपाल, प्रेस चौतारी ९नेपाल–खनाल समूह० जन पत्रकार संघको पत्रकारहरूको संयुक्त प्यानल विजयी भएको हो ।

संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।

अर्घाखाँचीमा १ सय २६ मतदाता रहेकोमा एक सय १६ मत खसेकोमा एक मत बदर भएको थियो । केन्द्रमा भएको समीकरण अनुरुप अर्घाखाँची जिल्ला प्रेस चौतारी नेपाल ओली पक्ष एक्लै चुनावी मैदानमा थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu