Connect with us
Kapilvast Forest

गृहमन्त्रालयद्वारा सहसचिव, प्रजिअ र उपसचिवहरुको पदस्थापन र सरुवा [सूचीसहित]

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

girya-mantralayaaa.jpg

 काठमाडौँ — सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन र सरुवा गरेको छ ।गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ ।

त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ । त्यस्तै गृहमन्त्रालयका सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

 

कास्कीका प्रजिअ गुरुदत्त ढकाललाई सोही जिल्लाको इलाका प्रशासन कार्यालय लेखनाथमा पठाइएको छ भने त्यस कार्यालयका कृष्णचन्द्र पौडेललाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्रीस्तरीय निर्णयले २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu