दोलखामा सवारी दुर्घटना, चारजनाको मृत्यु २०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित काठमाडौं -दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भयो । सम्बन्धित शीर्षकहरू: अर्को दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते छुटाउनुभयो कि? सामूदायिक रेडियो सही सूचना दिने काममा चुक्नु हुन्न:मन्त्री गुरुङ Advertisement Advertisement Advertisement