Connect with us
Kapilvast Forest

नेकपा (एमाले) कपिलवस्तुद्धारा नव वर्षको शुभकामना सन्देश

२०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै नव वर्ष २०७८ सालको पावन अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।

पोख्रेलद्धारा जारी सन्देशमा राजनीतिकर्मी, पार्टी कार्यकता, शुभेच्छुक एवम् स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा, बुवा, दिदी वहिनी सबैमा सु स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतीको कामना गर्दछौं भनिएको छ ।

विज्ञप्तीमा नव वर्ष २०७८ सालले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा राजनैतिक दल, नागरिक समाज एवम् सम्पूर्ण नेपालीमा सहकार्य गर्दै अगाडी बढन सबैमा प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu