Connect with us
Kapilvast Forest

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj