Connect with us
Kapilvast Forest

प्रधानमन्त्री र जसपाका शीर्ष नेताबीच छलफल

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेता भेटका लागि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे भेटमा कुराकानी भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी कार्यदल बनाउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu