Connect with us
Kapilvast Forest

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएनरभएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो आरोहण सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu