Connect with us
Kapilvast Forest

कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौ-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् ।

३७ जना उपस्थित सांसद मध्ये २२ जनाले उनको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरे । शाहीको पक्षमा एमालेका चार जना सांसदले मतदान गरेका छन् । पार्टीले गरेको ह्वीप विपरित चार सांसदले फ्लोरक्रस गरेपछि शाहीको पद जोगिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu