Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु नजाने

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नहुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ।

ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए। प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu