Connect with us
Kapilvast Forest

डेब्यु खेलमै कुशलको अर्धशतक

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – थ्री नेसन्स सिरिज अन्तर्गतको नेपाल र नेदरल्यान्ड्सबीच भएको पहिला खेलमा डेब्यु खेलाडी कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध आक्रमक ब्याटिङ गरेका उनले ३० बलको सामना गर्दै अर्धशतक बनाएका हुन् । उनले ४ छक्का र ५ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu