Connect with us
Kapilvast Forest

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

prachanda

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताउनुभएको छ ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो , ‘कर्णाली त भइसक्यो। तपाईहरूले पनि देख्नुभएको छ। हामीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा छौँ। प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि पनि यहाँबाट सिधै त्यही छलफलमा जानुपर्ने छ।’

पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu