Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा थपिए जसपाका ४ मन्त्री

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

safat lumbini

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुकाे सपथ ग्रहण भएकाे छ । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले सपथ ग्रहण गराएका हुन । मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक बिकास मन्त्रालय,भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयलाई बिभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएकाे हाे । थपिएका मन्त्रीमध्ये भाैतिक पुर्वाधारमा सन्ताेष पाण्डे ल्याएईएकाे छ भने सरकारका प्रवक्ता समेत रहेका भाैतिक पुर्वाधार मन्त्री बैजनाथ चाैधरी थारु आर्थिक मामिला तथा याेजना मन्त्री बनाईएकाे छ ।उद्योग मन्त्री लिला गिरि आन्तरिक मामिला तथा कानुन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन भने कृषि मन्त्री आरती पाैडेललाई उद्योग बन बाताबरण मन्त्री बनाईएकाे छ । त्यसैगरी कल्पना पाण्डे सामाजिक भुमि ब्यवस्थामा बिजय बहादुर यादव र सुमन शर्मा रायमाझी लाई भाैतिक पुर्वाधार राज्य मन्त्री बनाईएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu