Connect with us
Kapilvast Forest

बैशाख २७ देखि कतारी रियाल सहटी नहुने

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं -नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ भित्र सटही गरिसक्न आग्रह गरेको छ।

कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका ब्यांक नोटहरू नोटहरू असार १७ (जुलाई १) देखि नचल्ने निर्णय गरेकाले उक्त जानकारी दिएको राष्ट्र बैंकले जनाएको छ। उक्त मितिपछि कतारको केन्द्रीय बैकले नयाँ नोट जारी गर्ने बताएको छ।

चलनचल्तीका कतारी नोटहरू तोकिएको मितिभित्र नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरूबाट सटही गर्न सकिनेछ। तर, उक्त मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र ब्यांकको सूचनामा जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu