Connect with us
Kapilvast Forest

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ आज काराेबार ?

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

gold

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजाे तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनकाे मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीकाे मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu