Connect with us
Kapilvast Forest

माधव नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाएका छन् ।संसदीय दलको कार्यालयमा उनीहरुले स्पष्टीकरण बुझाएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj