Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तु ईन्चार्जको जिम्मेवारी घिमिरेलाई

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ ।

आजको बैठकले नेताहरुको कार्यभिजान गरेको थियो । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।कार्यविभाजनअनुसार घिमिरेलाई कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी दिइएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu