Connect with us
Kapilvast Forest

सिरहामा अपरिचित युवकको शव फेला

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

death

 

काठमाडौं- लहान नगरपालिका ३ बलान नदी नजिककै एक अपरिचित युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu