धरहराको उद्घाटन समारोह (फोटोफिचर) २०७८, ११ बैशाख शनिबारमा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्नु भएको छ । २०७२ सालको महाभूकम्पले पूर्णरुपमा ध्वस्त बनाएको धरहरा पुनःनिर्माण सम्पन्न भएपछि आज शनिबार एक विशेष समारोहकाबीच उद्घाटन भएको हो । धरहराको ६ वर्षपछि नवनिर्माण भएको छ । सम्बन्धित शीर्षकहरू: अर्को ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप छुटाउनुभयो कि? सितगंगा नगरपालिका वडा न १० वडा कार्यालयको नवनिर्मित भवन उद्धघाटन Advertisement Advertisement Advertisement