Connect with us
Kapilvast Forest

कर्मचारीलाई कोरोना देखिएपछि औषधि व्यवस्था विभागको सेवा बन्द

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं-तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागले सेवा बन्द गरेकाे छ। कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुँदा हाललाई विभागबाट हुँने काममध्ये नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित भएको विभागले जनाएको छ।

पछिल्लो समय काठमाडौंसहित देशभर कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेकाे छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu