Connect with us
Kapilvast Forest

ओखलढुंगामा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

ओखलढुंगा-ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा फेला परेको पाइप बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार खिजिदेम्बा गाउँपालिका–८ स्थित घुन्सा खोलाको ओडारमा फेला परेको दुई थान पाईप बम अरिदमण गुल्मका सेनाको टोलीले निष्क्रय पारेको हो ।

जंगलमा बालबालिकाहरु घाँस काट्न जाँदा फेला परेको बमलाई जिल्लाबाट गएको नेपाली टोलीले बेलुका निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu