Connect with us
Kapilvast Forest

टिकट काटेर विमानस्थल जान पाउनुभएको छैन ? यसरी ट्याक्सी घरमै आइपुग्छ

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

janakpur-airport.jpg

काठमाडाैं-त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हवाई यात्रा गर्नेहरुलाई लिन ट्याक्सी घरमै आइपुग्ने भएको छ । विमानस्थलको अनुमति लिएका हरियो नम्बर प्लेट भएकाले प्रिपेट ट्याक्सीहर अब यात्रुलाई लिन घरमै आइपुग्ने भएका हुन् । विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सुविधा सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।

कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu