कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक २०७८, १६ बैशाख बिहीबारमा प्रकाशित काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।उहाँका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ । सम्बन्धित शीर्षकहरू: अर्को आईपीएलमा दिल्लीले कोलकातालाई ७ विकेटले हरायो छुटाउनुभयो कि? आईसीसी टी – २० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा Advertisement Advertisement Advertisement