Connect with us
Kapilvast Forest

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

नेपालले यसअघि इराकसँग तीन पटक खेलेकामा तीनवटै खेल हारेको छ । इराकले लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu