Connect with us
Kapilvast Forest

भागदौडमा ४४ जनाको मृत्यू

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

एजेन्सी-इजरायलको उत्तर-पूर्वी भागमा धार्मिक महोत्सबमा भएको भागदौडमा कम्तिमा ४४ जना व्यक्तिको मृत्यु भएको छ।ईजरायलको राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडम (एमडीए) ले मेरोन पर्वतको फेदमा भएको महोत्सबकाक्रममा दर्जनौं व्यक्ति घाइते भएको जानकारी दिएको छ।

ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस घटनालाई “भारी विपत्ति” को रूपमा उल्लेख गरेका छन।कोरोनाभाइरस महामारी शुरू भएदेखि यता इजरायलमा यो सबैभन्दा ठूलो घटना घटेको छ।

घटनास्थलमा दर्जनौं एम्बुलेन्सहरू परिचालन गरिएका थिए।दुर्घटना घटेको स्थललाई यहूदीहरुले संसारको सबैभन्दा पवित्र ठाउँहरू मध्ये एकका रुपमा मान्ने गर्दछन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu