Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

accident

पाँचथर -पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे ३ बजे समयमा पाँचथरको पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा८५प २२८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेको थियो।

दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका-३ का १८ वर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu