Connect with us
Kapilvast Forest

धनगढी एनएसएल फुटबलको शिर्ष स्थानमा उक्लियो

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं -धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो।

दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि भने धनगढीले ३ गोल गरेको हो । निसान लिम्बुले खेलको ६२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ६८ औँ मिनेटमा ओलावाले ओलादिप अफिज तथा ७९ औँ मिनेटमा वुद्धबल तामाङले १/१ गोल गरे । जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ ।धनगढीले ४ खेलमा सात अंक जोडेको छ पराजित चितवन २ अंकका साथ तालिकाको पुच्छारमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu