Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा भोलीबाट निषेधाज्ञा

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

 

अर्घाखाँची- अर्घाखाँची जिल्लामा भोलीदेखि निषेधाज्ञा जारी हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मलाई जिल्लामा निनिषेधाज्ञा जारी गर्ने निर्यण गरेको हो । जिल्लामा २०० जना पनि नपुगै निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लाभरको गतिविधी ठप्प भएको थियो ।अर्घाखाँची जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १५६ जना पुगेको छ ।

 

जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको ज्यान गएको छ । भने आजसम्म जिल्लामा १५६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu