Connect with us
Kapilvast Forest

मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

 

बिर्तामोड- मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ । आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई अचानक आगलागी भएको बताइएको छ ।

सो आगलागी जनपद प्रहरी, सशस्त्र प्रहरी स्थानीयवाशी, तथा भद्रपुर,मेचीनगर र बिर्तामोड, इटहरी लगायातका नगरपालिकाको दमकलले निभाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षतिको विवरण आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu