Connect with us
Kapilvast Forest

काेराेनाबाट मृत्यु हुनेका परिवारलाई १ लाख दिने

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

karnali-pardes.jpg

कर्णाली-कोरोनाबाट मृत्यु हुनेका परिवारलाई सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu