Connect with us
Kapilvast Forest

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त,नयाँ प्रदेश प्रमुख नियुक्त

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ ।

भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल तथा सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।

गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमका शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेर राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्नु भउको हो । उनीहरु माओवादी केन्द्रका प्रदेश प्रमुखहरुहो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu