Connect with us
Kapilvast Forest

चट्याङ लागेर गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको मृत्यु

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक९असई०को मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेको झापा प्रहरीले जनाएको छ। उहाँ सो चौकीका प्रमुखसमेत हो।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनु भयो । चट्याङले लाग्नासाथ उहाँलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो।उहाँलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu