Connect with us
Kapilvast Forest

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भन्नुभयो । बुधबारदेखि समर्थन फिर्ता हुने उहाँले बताउनुभयो ।

सरकारलाई फाल्नुपर्छ भनेर आन्दोलन नै गरेको हो नि । समर्थन नै छैन यो सरकारलाई । तर औपचारिक पूरा गरौं भनिएको हो’, पोखरेलले भन्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu