Connect with us
Kapilvast Forest

नेपालमा पछिल्लो २४ घन्टामा ८हजार ६सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

corona ncn

काठमाडौं-नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार ६५९जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ८ हजार ६०५ जनामा तथा ५४ जनामा एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj