Connect with us
Kapilvast Forest

फेरि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

gold

 

काठमाडौं-नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६ सय पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदी भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu