Connect with us
Kapilvast Forest

सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-पर्यटन विभागले सगरामाथा आरोहणका लागि ४ सय ८ जनलाई सगरमाथा आरोहणका लागि अनुमति दिएको छ।विभागले यो वसन्त ऋतुमा आरोहण गर्नका लागि ४३ समूहका ३१५ पुरुष र ९२ महिला र १ अन्यलाई सगरमाथा आरोहणका लागि अनुमति दिएको हो।

विभागले सगरमाथा आरोहणका लागि अनुमति लिनेबाटमात्र ६६ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ।

यो सिजनमा कूल ७४२ जनालाई हिमाल आरोहणको अनुमति दिइएको विभागले जानकारी दिएको छ। यसबाट कूल ७१ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu