Connect with us
Kapilvast Forest

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।भट्टकी आमा शारदा देवीको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकास्थित घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भइ निधन भएको हुनसक्ने ओलीको भनाइ छ । धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केही दिन यता भाइरल ज्वरोका कारण बिरामी हुनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu