Connect with us
Kapilvast Forest

दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सेवा सुरु

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

दाङ – तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । जेसिजका पूर्वअध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटो संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी तयार गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिनुभयो ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहज रुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu