Connect with us
Kapilvast Forest

पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि कोमललाई बैशाख २२ गतेदेखि वार्डमा सारिएको हो ।उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu