Connect with us
Kapilvast Forest

ओलीद्वारा आकस्मिक मन्त्रिपरिषद्‌को बैठक आवहान

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

kpoli_pm_nepal

काठमाडौं – आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाउनु भएको छ ।

सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो ।ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu