Connect with us
Kapilvast Forest

एथलेटिक्स प्रशिक्षक शाहीको निधन

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-नेपालका एथलेटिक्सका प्रशिक्षक नरबहादुर शाहीको निधन भएको छ।उहाँले लामो समय राष्ट्रिय खेलकुद परिषदमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्य गर्नु भएको थियो। उनको प्रशिक्षणमा विभिन्न खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक समेत हासिल गर्नु भएको थियो

नेपाली एथलेटिक्समा कुशल धावक हो । नेपालका वरिष्ठ एथलेटिक्स प्रशिक्षक शुशीलनरसिंह राणा, दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता धावक राजेन्द्र भण्डारी लगायतले प्रशिक्षक शाहीको नेपालको एथलेटिक्सको विकासमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उहाँको निधन प्रति समवेदना प्रकट गर्नु भउको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu