Connect with us
Kapilvast Forest

कपिलवस्तुमा टिप्परको ठक्करले एक बालक गम्भीर घाइते

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तुको जीतपुर ४ नम्बरवाट सदरमुकाम तौलिहवा तर्फ जादै गरेको टिप्परले  ठक्कर दिदा एक बालक गम्भीर घाइते भएका छन । जिल्लाको थुमहवाका ५ वर्षिय बालक अहमद अन्सारीलाई टिप्परले ठक्कर दिई गम्भिर घाईते बनाएको  छ । लु २ ख १२४८ नम्बरको टिप्परले बालकलाई ठक्कर दिए पछि तत्काल तौलिहवा अस्पताल लगिएता पनि अवस्था नाजुक भएकोले भैरहवा रेफर गरिएको छ।

टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj