Connect with us
Kapilvast Forest

ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिकोको बराबरी

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

एजेन्सी -स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ । बार्सिलोना ३५ खेलमा ७५ अंकसहित दोस्रो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu