Connect with us
Kapilvast Forest

लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक पदमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्त गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ । उनका अनुसार सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने छ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu