Connect with us
Kapilvast Forest

राप्ती नदीमा प्रहरी नायब निरीक्षक मृत फेला

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

death

काठमाडौं-मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० स्थित राप्ती नदीमा एक प्रहरी मृत फेला पर्नु भएको छ ।उच्च अदालत हेटौंडाको पाटन इजलासमा कार्यरत प्रहरी नायब निरीक्षक केशरबहादुर खत्री शनिबार मृत भेटिनुभएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय आएर उहाँ पुनः अदालत फर्किनुभएको थियो । सई खत्री अदालतकै निवासमा बस्दै आउनुभएको थियो ।

तर उहाँ शुक्रबार राति निवासबाट बाहिर निस्किएको पाइएको डीएसपी रिमालले बताउनुभयो ।उहाँले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शरीरमा चोट पटक देखिएको छैन। पोष्टमार्टम आज गर्ने तयारी भइरहेको छ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu