Connect with us
Kapilvast Forest

माधव पक्षका तिन सांसदले राजीनामा दिन अस्वीकारे

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका सांसदहरु हिराचन्द्र केसी र गंगा चौधरी र राजबहादुर बुढाले राजीनामा दिन अस्वीकार गर्नुभएको छ । माधव नेपाल पक्षीय सांसदका रुपमा परिचित उहाँहरुले राजीनामा दिन अस्वीकार गर्नुभएको हो ।

उहाँहरुले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताउनुभएको छ ।
राजिनामा दिन नमानेका सांसदहरुको एउटै तर्क छ आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजीनामा दिनु राजनीतिक अपराध हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu