Connect with us
Kapilvast Forest

झलनाथ खनाल कोरोना संक्रमणमुक्त

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- एक साता अघि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवम एमाले नेता झलनाथ खनाल कोरोना संक्रमण मुक्त हुनु भएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनु भयो ।

भट्टराईले भन्नु भयो ‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ, उहाँको स्वास्थ्य सुधार हुँदै आएको छ । ‘केही दिनमै अस्पतालबाट डिस्चार्ज भइ नियमित राजनीतिक गतिविधिमा सक्रिय हुनुहुनेछ’, ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu