Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित, केहिबेरमा दोश्रो बैठक बस्ने

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौँ-  संसदको विशेष अधिवेशन शुरु भएको छ ।बैठक शुरु हुनासाथ सभामुखले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो ।

आजको दोश्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रकृया शुरु हुने जानकारी पनि सभामुख अग्नीप्रसाद सापकोटाले दिनुभएको छ ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu