Connect with us
Kapilvast Forest

बाँकेमा थप एक हप्ता लम्बियो निषेधाज्ञा

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

बुटवल – बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ ।जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जानकारी गराएको हो ।

 

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu